एमसिसी पास गर्ने रणनीति भइरहेको छ, यो हामीलाई मान्य छैन् : हेमराज थापा(भिडियो सहित) – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

एमसिसी पास गर्ने रणनीति भइरहेको छ, यो हामीलाई मान्य छैन् : हेमराज थापा(भिडियो सहित)

| प्रकाशित

काठमाडौँ: एमसिसी पेलेरै भएपनि पास गर्ने रणनीति रहेको सामाजिक अभियन्ता हेमराज थापाले बताएका छन् । यसैबीच पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय भइरहेको पनि उनले बताए ।

एमसिसी ल्याउने पक्षमा जनता समाजवादी पार्टी, केपी ओली र शेर बहादुर देउवा रहेको उनले बताएका हुन्। बहुमतका आधारमा कांग्रेस,जसापा र ओलिको सांसदहरु मिले भने एमसिसि सजिलै पास गर्ने देखिएको थापाले बताए ।

उनले भने। “प्रचण्ड र माधव नेपाल पनि फतिमा नेपाल आएर प्रचण्ड जी आतङ्ककारीको नाममा फेरि सूचीकृत गरौं भन्ने बित्तिकै त्यही बाटोमा जानुहुन्छ ।”

भोलि देउवा,प्रचण्ड,बाबुराम भट्टराई,माधव नेपाल र ओली त केही भई हाल्यो भने भाग्न सक्छन् तर, नेपाली जनता भाग्न नसक्ने भएकाले यो एमसिसी हामीले नचाहेको उनले बताए ।

पूरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: