श्रोत नखुलेको नेपाली रकमसहित एक जना नियन्त्रणमा – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

श्रोत नखुलेको नेपाली रकमसहित एक जना नियन्त्रणमा

| प्रकाशित

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट बैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।

बि।आर। ०५ एजेट ७५७४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत घर बताउने ४० बर्षिय पुरुषले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो । न्यूज कारखाना