सधै भाइरल रहने ‘भेलुबाजे’ को निधन – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

सधै भाइरल रहने ‘भेलुबाजे’ को निधन

| प्रकाशित

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ुभेलुबाजेु का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।
न्यूज कारखाना