वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहको अर्धशतक – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहको अर्धशतक

| प्रकाशित

काठमाडौँ । अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।

न्यूज कारखाना