बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर) – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)

| प्रकाशित
 काठमाडाैं बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।