एका बिहानै देखि बाबुराम कामी र माधब बिहारीको मुटुको ढुक ढुकी बढ्नुको कारण यस्तो! (भिडियो सहित) – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

एका बिहानै देखि बाबुराम कामी र माधब बिहारीको मुटुको ढुक ढुकी बढ्नुको कारण यस्तो! (भिडियो सहित)

| प्रकाशित

काठमाडौँ: सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सम्बन्धित मुद्धा फैसला आज पनि नगर्ने आशंका गरिएको छ । कुनै बहाना बनाएर सर्वोच्चले पेशी सुनुवाई नै नगरी मुद्दालाई पन्छाउन सक्ने राजनीतिक विश्लेषक लहनु राम चौधरीले बताए ।

उनले स्टार अनलाइन टिभिसँग कुरा गर्दै भने, “सर्वोच्चले सर्वसाधारणको मुद्दालाई बेवास्ता गर्दै आएका छन्, ठूला र धनी व्यक्तिको मुद्दालाई मात्र ध्यान दिन्छन् । उनले थपे, न्यायालय जस्तो मन्दिर पनि भ्रष्टाचारबाट अछुतो रहन सकेन ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरी रहेको काम सर्वोच्च अदालतले गर्न थाले पछि गरीब निमुखा जनताहरू निष्पक्ष न्यायबाट बञ्चित हुन पुगेको पनि उनले बताए ।

पूरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्ः