राजनीतिक विशेषज्ञ चौधरी चीनको व्यापारिक रणनीतिबारे यसो भन्छन्! (भिडियो सहित) – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

राजनीतिक विशेषज्ञ चौधरी चीनको व्यापारिक रणनीतिबारे यसो भन्छन्! (भिडियो सहित)

| प्रकाशित

काठमाडौँः चीनको व्यापारिक रणनीतिले भारत अमेरिका समेत घुँडा टेक्न बाध्य भएको राजनीतिक विशेषज्ञ लहनु राम चौधरीले बताएका छन् । हिजो स्टार अनलाइन टिभिसंग अन्तरवार्ता दिनेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने-“यहाँका नेताहरु चीनसँग लाग्यो भने देश विकास हुँदैन्, त्यसैले भारत अमेरिकाको पछि लाग्यो र चीनसँगको सम्बन्ध बिगार्यो” ।

उनले विभिन्न पार्टीका नेताहरुले देश बनाउन बाहिरी मुलुकबाट अनुदान स्वरूप यति उति नगद आयो भन्दै हिड्नु गलत भएको पनि बताए । साथै, उनले उक्त अनुदान स्वरूप आएको पैसा देश बनाउन नभएर देश विध्वंस बनाउन आएको समेत उल्लेख गरे ।

पूरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्: