यसरी खुल्दैँछ राजनितिक रहस्य ! (भिडियो हेर्नुहोस्) – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

यसरी खुल्दैँछ राजनितिक रहस्य ! (भिडियो हेर्नुहोस्)

| प्रकाशित

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दरबारियासँगै हातेमालो गरेर स्वर्गिय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पदबाट हटाएको तथ्य नेता लहनु राम चौधरीले खुलाइएको छ ।

उनका अनुसार अध्यक्ष प्रचण्ड र अध्यक्ष भट्टराईले मात्र स्वर्गिय पूर्वप्रधानमन्त्री कोइरालालाई पद विमुख गर्न असम्भव रहेको दाबी गरे । उनले भने-“नेपाली कांग्रेस पार्टीसँग भारतको आशीर्वाद र सहयोग भएकोले उनलाई पद विमुख गर्न असम्भव थियो ।”

त्यस्तै, उनले पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादीले हातेमालो गरेर नै देशमा जनयुद्ध सुरु गरेको आरोप समेत लगाए ।

पूरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: