नेकपा एमालेको महाधिवेशनले पुरानै नेता हरु स्थापित गरे – Star online Tv :: No 1 News Portal from Nepal in Nepali.

नेकपा एमालेको महाधिवेशनले पुरानै नेता हरु स्थापित गरे

| प्रकाशित

काठमाडौँ : बामपन्थी नेता राधाकृष्ण मैनालीले हिजोका चुनावमा अत्यधिक बहुमतका साथ पार्लियामेन्टमा झण्डै दुइ तिहाईको नजीकमा वाम आन्दोलनको नेताको रूपमा ओली सरकारमा आएको बताए।

त्यति बेला वाम आन्दोलन एकीकृत गर्ने भनेर माओवादी समेतलाई लिएर आएर झण्डै २ वर्ष साझा शासन गर्ने भन्ने लिखित एग्रिमेन्ट लिएर अघि बढेको समेत उनले बताए । पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्